काठमाडौँ । भक्तपुरको अनन्तलिंगेश्वर आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेट मा ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा धक्का महसुस गरिएको थियो । यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया