५७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो



काठमाडौं । नेपालमा मंगलबार एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन् । पर्सामा मात्र ३९ जना, कपिलवस्तुमा ८, रुपन्देहीका ९ र बाराका १ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । योसँगै संक्रमितको संख्या १९१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने प्रयास

  काठमाडौँ । सरकारले स्वदेशमा नै उत्पादन भएका औषधि खरिद गर्नुपर्नेमा जोड दिइएको

बारामा हुन्डी कारोबारमा संलग्न पाँचजना पक्राउ

  बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँचजनालाई पक्राउ गरेको

उर्जा नीति कस्तो बनाउने ? यस्तो छ विज्ञको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उर्जा नीति र प्रस्तावित विद्युत विधेयककाबारेमा नीति मन्थन

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, यस्तो छ चार दलबीचको आठ बुँदे सहमति

काठमाडौं । नयाँ गठबन्धनमा आवद्ध चार राजनीतिक दलले आठबुँदे सहमति गरेका छन् ।