विदेशमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फिर्ताको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं । संसदमा कोरोना महाव्याधिका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न माग गर्दै सोमबार सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौला र.प्रकाश रसाइली(स्नेही) समर्थनमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावलाई सभामुखले प्राथमिकतामा राखि छलफल चलाउनुहुने आफूले विश्वास लिएको थापाले बताएका छन् ।
यस्तो प्रस्ताव