सीमा विवादकाबारेमा भावी रणनीति बनाउन सर्वदलीय बैठक बोलाउन राप्रपाको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सीमा विवादको कुटनीतिक वार्ताका माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह गरेको छ । राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी सीमा अतिक्रमणबारे नेपालस्थि भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन आग्रह गरेका छन् । त्यस्तै राप्रपाले सीमा अतिक्रमणपटि भावी रणनीति तय गर्न सर्वदलीय बैठक आह्वान गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति

२० किलो चरेश र २१ किलो गाँजासहित रुपन्देहीमा सातजना पक्राउ

  लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको  गाँजा र चरेससहित सातजना

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको