बुद्ध जयन्तीमा यसरी गरियो बालुवाटारमा दीप प्रज्वलन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदका सदस्यहरुलाई साथमा राखेर बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ दीप प्रज्वलन गरेका छन् । बुद्ध जयन्तीको अवसर र कोरोना भाइरस विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको सम्मानस्वरुप सरकारले दीप प्रज्वलन गर्ने निर्णय बुधबार नै गरेको थियो ।

सरकारले सबै नागरिकहरुलाई दीप प्रज्वलन गर्न आह्वान समेत गरेको थियो । सोही अनुरुप बिहीबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा बुद्ध धर्मावलम्वी अगुवाहरु समेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली