एसइई परीक्षा नलिन प्याब्सनको माग



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ ।

प्याब्सनले मंगलबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणका कारण परीक्षा संचालन गर्ने अवस्था नरहेकाले ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको हो । प्याब्सनले यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत सरकारसँग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापति सिग्देल र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेको प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय स्थल सेनाध्यक्ष जनरल

शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी अनुत्तीर्ण हुनु अपराध भएको बताएका छन्

जनवरी १ देखि सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक

काठमाडौं । सरकारले आगामी पुस १७ गतेदेखि लागू हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, सातवर्ष कैद सजायको माग

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ