सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौंले थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।

उनी गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा विक्रि गर्न लागेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो । अग्रवाल शंकर ग्रुपका अध्यक्ष एवं जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेमा पानी टयाङ्करले ठक्कर दिँदा दुईजनाको मृत्यु

बाँके । बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयाङ्करले ठक्कर दिँदा दुई

विवाहको उमेर घटनाउने कि रोमियो-जुलियट विचारधारामा जाने ?

  काठमाडौँ । संसदको न्याय, कानुन तथा मानव अधिकार समितिमा विवाहसम्बन्धी २० वर्ष

बारा र पर्सामा गुणस्तरीय विद्युत् आपूर्ति नियमित बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौँ । बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र उपभोक्तालाई भरपर्दो र गुणस्तरीय

सरकारलाई राष्ट्रपतिको सुझावः राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज