फेरि थपिए दुई जना कोरोना संक्रमित, नौ जना डिस्चार्ज



काठमाडौं । नेपालमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा उदयपुरकी ५५ वर्षीया महिला र धनुषाका १४ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । त्यसैगरी पेप्सीकोलास्थित सनसिटीका दुई जना कोरोना संक्रमित निको भएपछि घर फर्किएका छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको थियो । योसँगै उपचारपछि निको भई डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।