नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण



काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । उदयपुरका ३३ वर्षीय  पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । ती मध्ये चार जना भने निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बस र टिपर ठोक्किँदा बाँकेमा पाँच जनाको मृत्यु

नेपालगंज । बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको

सुर्तीजन्य पदार्थमा राजस्व बढाउन सरोकारवालाको सुझाव

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व बृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ

नेपाली महिला टोली पहिलोपटक अन्नपूर्ण हिमालको चुचुरोमा

काठमाडौं । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा शुक्रबार  पहिलो पटक

थप ८३६ जनामा कोरोना संक्रमण, २०८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा शुक्रबार थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।