‘पार्टी बिभाजन गर्न सजिलो पार्न ल्याएको अध्यादेशले लोकतन्त्रलाई बलियो बनाउँछ रे हो ?’



काठमाडौं । सरकारले पार्टी विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याएको भन्दै पार्टीभित्रैबाट विरोध सुरु भएको छ । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले ट्वीट गर्दै यस्तो बेलामा यस्तो अध्यादेश ल्याउनु कुबुद्धि भएको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, कमरेड ! कानुनले पार्टी फूट्न र रोक्न दुबै सक्छ।जसको पार्टी बिभाजन गर्ने दुश्वप्ना देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हो।
किन की आज हामीलाई राजनितीक एकता चाहिएको छ।
बिभाजन होईन ।
पार्टी बिभाजन गर्न सजिलो पार्न ल्याएको अध्यादेशले लोकतन्त्रलाई बलियो बनाउछ रे हो?

किन कुबुद्धि आएको ।’

यो पनि

‘प्रधानमन्त्रीको निजी सचिवालयमा करिव ४८ जनासम्मले सित्तैमा तलव थाप्छन्, ती सबै पद खारेज गरौं’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बस र टिपर ठोक्किँदा बाँकेमा पाँच जनाको मृत्यु

नेपालगंज । बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको

नेपाली महिला टोली पहिलोपटक अन्नपूर्ण हिमालको चुचुरोमा

काठमाडौं । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा शुक्रबार  पहिलो पटक

थप ८३६ जनामा कोरोना संक्रमण, २०८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा शुक्रबार थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संसदीय सुनुवाई समितिबाट सुवेदी र चुँडालको नाम सर्वोच्चको न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको