‘पार्टी बिभाजन गर्न सजिलो पार्न ल्याएको अध्यादेशले लोकतन्त्रलाई बलियो बनाउँछ रे हो ?’



काठमाडौं । सरकारले पार्टी विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याएको भन्दै पार्टीभित्रैबाट विरोध सुरु भएको छ । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले ट्वीट गर्दै यस्तो बेलामा यस्तो अध्यादेश ल्याउनु कुबुद्धि भएको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, कमरेड ! कानुनले पार्टी फूट्न र रोक्न दुबै सक्छ।जसको पार्टी बिभाजन गर्ने दुश्वप्ना देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हो।
किन की आज हामीलाई राजनितीक एकता चाहिएको छ।
बिभाजन होईन ।
पार्टी बिभाजन गर्न सजिलो पार्न ल्याएको अध्यादेशले लोकतन्त्रलाई बलियो बनाउछ रे हो?

किन कुबुद्धि आएको ।’

यो पनि

‘प्रधानमन्त्रीको निजी सचिवालयमा करिव ४८ जनासम्मले सित्तैमा तलव थाप्छन्, ती सबै पद खारेज गरौं’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास