‘सरकारको दायित्व लकडाउन गरेर मात्र पूरा हुँदैन, यस्तो सकसको व्यवस्थापन पनि गर्नुपर्छ’



रामकुमारी झाँक्री ।
मौसमी मजदूरी गर्न आफ्नै देश भित्र अर्को जिल्ला पुगेका मजदूरहरू हप्तौ लगाएर आफ्नो घर तर्फ फर्कदैछन् र। केही लेख्नै पर्दैन तस्विर आफैं बोल्छ । यसले कसको मन कुँडिदैन ? यस्ता विषयमा सरकार गम्भीर बन्नुपर्छ ।

या त जहाँ मजदूर छन् त्यही ठाउँमा तिनको खान बस्नको व्यवस्था गर्नुपर्यो या त सरकारले विभिन्न तहका सरकारसँग समन्वय गरी उनीहरूको गन्तब्य पुर्याउने व्यवस्था गरि सम्बन्धित स्थानीय तहमा क्वारेन्टिनमा बस्नेसम्मको व्यवस्था गरिनुपर्छ ।

सरकारको दायित्व लकडाउन गरेर मात्र पूरा हुँदैन । यस्तो सकसको व्यवस्थापन पनि गर्नुपर्छ । के यो व्यवस्थापन गर्न नसकिने मुद्दा हो र ? सँगसँगै महामारी नियन्त्रणको लागि सरकारले गरेको निर्देशन मान्नु पनि नागरिकको कर्तव्य हुन्छ ।

 

फोटोः सामाजिक संजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय

बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

  मलेखु (धादिङ) । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको

वीरगञ्जको अलौमा भीषण आगलागी, सात घर जलेर नष्ट, ५४ लाख बराबरको क्षति

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा मंगलबार बिहान आगलागी हुँदा सातवटा घर जलेका