‘सरकारको दायित्व लकडाउन गरेर मात्र पूरा हुँदैन, यस्तो सकसको व्यवस्थापन पनि गर्नुपर्छ’



रामकुमारी झाँक्री ।
मौसमी मजदूरी गर्न आफ्नै देश भित्र अर्को जिल्ला पुगेका मजदूरहरू हप्तौ लगाएर आफ्नो घर तर्फ फर्कदैछन् र। केही लेख्नै पर्दैन तस्विर आफैं बोल्छ । यसले कसको मन कुँडिदैन ? यस्ता विषयमा सरकार गम्भीर बन्नुपर्छ ।

या त जहाँ मजदूर छन् त्यही ठाउँमा तिनको खान बस्नको व्यवस्था गर्नुपर्यो या त सरकारले विभिन्न तहका सरकारसँग समन्वय गरी उनीहरूको गन्तब्य पुर्याउने व्यवस्था गरि सम्बन्धित स्थानीय तहमा क्वारेन्टिनमा बस्नेसम्मको व्यवस्था गरिनुपर्छ ।

सरकारको दायित्व लकडाउन गरेर मात्र पूरा हुँदैन । यस्तो सकसको व्यवस्थापन पनि गर्नुपर्छ । के यो व्यवस्थापन गर्न नसकिने मुद्दा हो र ? सँगसँगै महामारी नियन्त्रणको लागि सरकारले गरेको निर्देशन मान्नु पनि नागरिकको कर्तव्य हुन्छ ।

 

फोटोः सामाजिक संजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

  काठमाडौँ  । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने

भक्तपुर । मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको छ । मध्यपुरथिमि

कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

पार्टी नेतृत्वले पञ्चकै नक्कल गर्योः उषाकिरण तिम्सिना

काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सिनाले आफूविरुद्धको पार्टीले गरेको कारबाहीप्रति आपत्ति जनाएकी