सनसिटीमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि



काठमाडौँ । पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एकै परिवारका तीनजना मध्ये र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । एक जनाको रिपोर्ट भने पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ । । पेप्सीकोलास्थित सनसिटीमा बस्दै आएका उनीहरूलाई कोरोनाको आशंकामा सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो, मंसिरभित्र पुनः काम सुरु नभए ठेक्का तोडिने

  काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको

गगन थापालाई रवीन्द्र मिश्रको खुलापत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कांग्रेस महामन्त्री गगन थापालाई

परराष्ट्रमन्त्री राणाको स्वागतका लागि फूलमालासहित उपस्थित हुन डडेल्धुरा कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले परराष्ट्रमन्त्री डा. आरजु राणा गृहजिल्ला आउँदा फूलमालासहित स्वागतका लागि

रोशी गाउँपालिकाले विपद प्रभावितको पुनःस्थापनाका लागि विशेष बजेटको व्यवस्था गर्ने

काभ्रे । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन