स्वास्थ्य सामग्री लिन चीनको ग्वान्जाओ उड्यो नेपाल एयरलाइन्सको जहाज



काठमाडौं । स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज चीनको ग्वान्जाओका लागि उडेको छ । पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार नेपाल एयरलाइन्सको ४१७१ जहाज मध्यान्ह १२ बजेर ३१ मिनेटमा ग्वान्जाओका लागि उडेको हो । जहाज आजै राति १ बजे नेपालमा आईपुग्ने छ । जहाजले स्वास्थ्य मन्त्रालयको अर्डरअनुसारका सामग्री ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थसचिवमा कृष्णहरि पुष्कर, दंगाललाई राजस्व सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिव बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई

सर्पदंशबारे जनचेतना जगाउन चारवर्षे अभियान सुरु

काठमाडौँ । नेपालमा सर्पदंश रोकथामबारेमा जनचेतना जगाउन चारवर्षे अभियान सुरु गरिएको छ ।

मिटरब्याजीविरुद्ध प्रहरी अझ सक्रिय भएर लाग्छः महानिरीक्षक सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र

अघिल्लो निर्वाचनको मतपरिणामलाई आधार बनाएर सत्ता गठबन्धनले सिट बाँडफाँट गर्ने

काठमाडौं । सत्ता गठबन्धन दलहरु आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको पहिलो