पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । विश्व बजारमा कच्चा तेलको मूल्य घटेसँगै मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटेको छ ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाइएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टि प्लस टु’ दुई साताभित्र कार्यान्वयनमा आउने

काठमाडौं । सीडीएससीले दुई साताभित्र ‘टि प्लस टू’ कार्यान्वयनमा ल्याउने भएको छ ।

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओका लागि १५ लाख ३० हजारको आवेदन

काठमाडौं । साधारण सेयर (आईपीओ) आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल

मेगा बैंकले इन्जिनियरहरुलाई बिना धितो १५ लाख रुपैयाँसम्म ऋण दिने

काठमाडौं । अब इन्जिनियर तथा आर्किटेक्टले १५ लाख रुपैयाँसम्म बिना धितो ऋण पाउने

दुई समूहको झडपले उग्ररुप लिएपछि रुकुमको राडीबजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

रुकुम । रुकुमको राडीबजारमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले