कोरोना नियन्त्रणका लागि सार्क मुलुकका सरकार प्रमुखहरुको भिडियो कन्फरेन्स



काठमाडौं । कोरोना सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीच अहिले भिडियो कन्फरेन्स भइरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते गरेको ट्विटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद विघटनको मुद्दामा संवैधानिक इजलासमा बहस सुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ

कोरोना संक्रमणबाट वेलायत र दक्षिण अफ्रिकामा गरी थप दुई नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको

नेपाली पर्वतारोहीको केटु हिमाल आरोहण यात्रा(फोटोफिचर)

काठमाडौं । दश नेपाली पर्वतारोहीको एक टोलीले नयाँ विश्व कीर्तिमान कायम गर्दै हिउँदमा

भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष निर्माण हुने

चितवन । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक