डिभिजन वन कार्यालय दोलखाकी प्रमुख दुई लाख घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव (डीएफओ) सन्तमाया श्रेष्ठलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

उनीसहित तीन जना भक्तपुर गठ्ठाघरबाट पक्राउ परेका हुन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार दोलखाबाट काठमाडौं आइरहेको बा१झ ७६८५ नम्बरको सरकारी गाडीबाट श्रेष्ठसहित तीनजनालाई घुस रकम २ लाख तीन हजार रुपैयाँसहित बिहीबार साँझ नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना