समीक्षा संग्रौलाले सोधिन्ः मलाई त ठीक छ, मामालाई चाहिं कस्तो छ ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्न मन लागेको बताएकी छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग आइतबार बिहान भएको भेटमा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्न मन लागेको बताएकी हुन्।

आफूसँगको भेटमा संग्रौलाले मामालाई भेट्न मन भएको बताएको रिमालले ट्वीटमार्फत जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राजदूत बेरीद्वारा प्रचण्ड र देउवासँग भेट

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल

नेपाल प्रहरीका १६ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस(सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) उपरीक्षक(एसपी) मा बढुवा सिफारिस

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरुमाथि पानीको फोहोरा

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक अगुवाहरुले गरेको मार्चपासमा प्रहरीले हस्तक्षेप गरेको छ

संसदमा अनुशासन भएन भन्ने कुरा सत्यमा आधारित छैनः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको