कार्कीलाई उपरथीको दज्र्यानी चिह्न प्रदान



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सैनिक वार कलेजका सहायक रथी सुरेशकुमार कार्कीलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन १८ को निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका कार्कीलाई प्रधानसेनापति थापाले जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा दज्र्यानी चिह्न प्रदान गरेका हुन् । उपरथी कार्कीलाई मध्य पूर्वी पृतनामा पृतनापतिको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।