कार्कीलाई उपरथीको दज्र्यानी चिह्न प्रदान



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सैनिक वार कलेजका सहायक रथी सुरेशकुमार कार्कीलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन १८ को निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका कार्कीलाई प्रधानसेनापति थापाले जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा दज्र्यानी चिह्न प्रदान गरेका हुन् । उपरथी कार्कीलाई मध्य पूर्वी पृतनामा पृतनापतिको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरभित्रका सबै विद्यालय खोल्न अनुमति

काठमाडौं । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको

कोरोना संक्रमणबाट रुपन्देहीकी ६० वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीकी थप एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र

नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले गरेको विभाजन