देउवाद्वारा सात केन्द्रीय सदस्यलाई विभाग प्रमुखको जिम्मेवारी



फागुन १९, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ ।

१ श्री एन.पी. साउँद शुभेच्छुक संस्था समन्वय विभाग
२ श्री अम्बिका बस्नेत वन, वातावरण तथा विपत व्यवस्थापन विभाग
३ श्री ईश्वरी न्यौपाने महिला विभाग
४ श्री केशवकुमार बुढाथोकी राज्य प्रशासन विभाग
५ श्री मोहनबहादुर बस्नेत खेलकूद विभाग
६ श्री बीरबहादुर बलायर निर्माण व्यवसायी समन्वय विभाग
७ श्री हरिप्रसाद नेपाल शिक्षा विभाग

(कृष्णप्रसाद पौडेल)
मुख्य सचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काकाले गरे चार वर्षीय भतिजको हत्या

धनुषा । धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ ।

डेंगु संक्रमण ७६ जिल्लामा फैलियो, ३६ जनाको मृत्यु

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा बुधबार चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।