लोक सेवा आयोगद्वारा शाखा अधिकृत प्रथम चरणको परीक्षाको परीक्षाफल प्रकाशित, ३३ सय ५३ उत्तीर्ण


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत प्रथम चरणको परीक्षाको परीक्षाफल सोमबार प्रकाशित गरेको छ ।

माघ २५ लिएको परीक्षामा २५ हजार ४३ सहभागी मध्ये तीन हजार तीन सय ५३ जना उत्तीर्ण भएका हुन् । उनीहरु द्वितीय चरणको परीक्षाका लागि छनौट भएका आयोगले जनाएको छ ।

याहाँ क्लिक गर्नुस् सूची हेर्न