ओली भ्रमयुगको अन्त्यको शुरूवात गोकुल प्रकरण हुनसक्छ: बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोकुल बास्कोटा काण्डबाट ओली युगको अन्त्य हुनसक्ने बताएका छन् । ट्वीट गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली युगको अन्त्य बास्कोटाको अडियो प्रकरण हुनसक्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘ओली भ्रमयुगको अन्त्यको शुरूवात गोकुल प्रकरण हुनसक्छ।नस्लीय राष्ट्रवादको उन्माद जगाएर सत्तासीन भएका ओलीको सर्वांगीण खोक्रोपन उदांगीन दुइ बर्षको कुशासन पर्याप्त थियो! निलवर्ण स्यालकथाको नेपाली संस्करणको उद्घाटन गोकुल प्रकरण हो!आगामी दृश्यहरू हेर्दै जाऊँ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सिंगापुर पठाईदिन्छु भनि ४० जनाबाट ५ करोड ठगी गरी फरार सुजन आचार्य पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

आठ किलो चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गोर्खा ग्रुप अफ कम्पनीका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई