ओली भ्रमयुगको अन्त्यको शुरूवात गोकुल प्रकरण हुनसक्छ: बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोकुल बास्कोटा काण्डबाट ओली युगको अन्त्य हुनसक्ने बताएका छन् । ट्वीट गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली युगको अन्त्य बास्कोटाको अडियो प्रकरण हुनसक्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘ओली भ्रमयुगको अन्त्यको शुरूवात गोकुल प्रकरण हुनसक्छ।नस्लीय राष्ट्रवादको उन्माद जगाएर सत्तासीन भएका ओलीको सर्वांगीण खोक्रोपन उदांगीन दुइ बर्षको कुशासन पर्याप्त थियो! निलवर्ण स्यालकथाको नेपाली संस्करणको उद्घाटन गोकुल प्रकरण हो!आगामी दृश्यहरू हेर्दै जाऊँ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काकाले गरे चार वर्षीय भतिजको हत्या

धनुषा । धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ ।

डेंगु संक्रमण ७६ जिल्लामा फैलियो, ३६ जनाको मृत्यु

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा बुधबार चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।