दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना संक्रमणबाट सतर्क रहन दूतावासको आग्रह



काठमाडौं । दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलन सक्ने भन्दै विशेष सावधानी अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ ।

नेपाली दूतावासले विज्ञप्ती जारी गरी सतर्क र सजग रहन नेपालीहरूलाई आग्रह गरेको हो। कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ। संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई किलो सुनसहित रसुवाबाट एकजना पक्राउ

रसुवा । रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । कालिका

कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय

काठमाडौँ । मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’

सुकुटी बेचेर मासिक दुई लाख आर्जन

मोरङ । मोरङको बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको

पर्वतमा करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, बोटबाटै उत्पादन बिक्री गर्न बाध्य किसान

पर्वत । पर्वतका अधिकांश स्थानमा पाकेका सुन्तला लटरम्म छन् । जिल्लामा भरपर्दो र