दु:खद घडीमा चीन हामी साथ छौं भन्ने नाराका साथ विद्यार्थीहरु र स्थानीय



मित्रराष्ट्र चीनको उहान लगायत हालै संक्रमित दुखद घटना कोरोना भाईरस प्रकोपबाट पीडित बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै पाटन दरवार क्षेत्रमा एक कार्यक्रमको आयोजना गरेको छ । अरनिको सांस्कृतिक एवं ब्यावसायिक प्रवर्द्धन समाजको आयोजनामा पाटन दरवार क्षेत्रमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा समाजका अध्यक्ष अजरमान जोशीले चीन नेपालको एक असल छिमेकी मित्र राष्ट्र हुनुका साथै परापूर्वकाल देखि हाम्रो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराए ।
छिमेकी मित्र राष्ट्र लाई परेको यस दुखद घडीमा चीन हामी साथ छौं भन्ने नाराका साथ विद्यार्थीहरु, स्थानीय, विदेशी पर्यटकहरू, माननीय सांसद, राजनैतिक दल का नेताहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा