दु:खद घडीमा चीन हामी साथ छौं भन्ने नाराका साथ विद्यार्थीहरु र स्थानीय



मित्रराष्ट्र चीनको उहान लगायत हालै संक्रमित दुखद घटना कोरोना भाईरस प्रकोपबाट पीडित बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै पाटन दरवार क्षेत्रमा एक कार्यक्रमको आयोजना गरेको छ । अरनिको सांस्कृतिक एवं ब्यावसायिक प्रवर्द्धन समाजको आयोजनामा पाटन दरवार क्षेत्रमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा समाजका अध्यक्ष अजरमान जोशीले चीन नेपालको एक असल छिमेकी मित्र राष्ट्र हुनुका साथै परापूर्वकाल देखि हाम्रो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराए ।
छिमेकी मित्र राष्ट्र लाई परेको यस दुखद घडीमा चीन हामी साथ छौं भन्ने नाराका साथ विद्यार्थीहरु, स्थानीय, विदेशी पर्यटकहरू, माननीय सांसद, राजनैतिक दल का नेताहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मदिरा सेवन गरी जलाधार कार्यालय रामेछापका प्रमुखले ताण्डव देखाएपछि…(भिडियोसहित)

रामेछाप । भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिमले मदिरा सेवन गरेर आतंक

बर्लिनको पर्खाल अवलोकन गर्न पुगे राष्ट्रपति पौडेल

  काठमाडौँ ।  मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी

नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी

काठमाडौँ। मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि

पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ ।