शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने



काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने भएको छ । उनलाई आजै कानुनमन्त्रीको रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको बताइएको छ । यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदीप गौतम : जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए

वासुदेव पौडेल, गण्डकी । पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य

कर्णालीमा ५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

कर्णाली । कर्णाली प्रदेशबाट यो वर्ष दसैंको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा

च्याङग्रा किन्ने हो ? यस्ता छन् बिक्रीका लागी पोखरामा राखिएका च्याङग्रा

पोखराको सिमपानीमा बिक्रीका लागी राखिएका च्याङग्राहरु । पोखराको सिमपानीमा च्याङ्ग्रा खरिद गर्न सर्वसाधारणको

दसैँ–तिहारसँगै फेवा तालमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो

पोखरा । वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक