वुहानबाट नेपाली विद्यार्थीलाई नेपाल ल्याइँदै



काठमाडौं ।  कोरोना संक्रमित चीनको वुहानबाट नेपाली विद्यार्थी लिन नेपाल एइरलाइन्सको जहाज वुहान गएको छ । जहाज आफूहरुलाई लिन आउने भएपछि विद्यार्थीहरु वुहान विमानस्थल आइपुगेका छन् ।

उनीहरु आज राति नेपाल आइपुग्ने बताइएको छ । नेपाल आउन लागेका १ सय ८५ जनामध्ये सबैजसो हुबे प्रान्तका ६ वटा सहरका विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू छन् । उनीहरु नेपाल ल्याइएपछि भक्तपुरको खरिपार्टीमा राख्न क्वारिन्टाइनस्थल तयार पारिसकिएको छ । Photo” DR. JEET SINGH BHANDARI

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैंमा मासु मात्रै खानु स्वास्थ्यका लागि हानिकारक

चितवन । दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उनीहरुले

धानमा राते रोग लागेपछि कृषक चिन्तित

कावासोती । धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान

महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार

रमेश लम्साल, काठमाडौं । सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ