वुहानबाट नेपाली विद्यार्थीलाई नेपाल ल्याइँदै



काठमाडौं ।  कोरोना संक्रमित चीनको वुहानबाट नेपाली विद्यार्थी लिन नेपाल एइरलाइन्सको जहाज वुहान गएको छ । जहाज आफूहरुलाई लिन आउने भएपछि विद्यार्थीहरु वुहान विमानस्थल आइपुगेका छन् ।

उनीहरु आज राति नेपाल आइपुग्ने बताइएको छ । नेपाल आउन लागेका १ सय ८५ जनामध्ये सबैजसो हुबे प्रान्तका ६ वटा सहरका विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू छन् । उनीहरु नेपाल ल्याइएपछि भक्तपुरको खरिपार्टीमा राख्न क्वारिन्टाइनस्थल तयार पारिसकिएको छ । Photo” DR. JEET SINGH BHANDARI

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको घट्टेखोलामा चौँरी मेला

मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ

वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन

भक्तपुर ।अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको

नेपाल बारलाई राजनीतिबाट मुक्त गराउँछौंः अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनमा प्रा डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार

सत्ता सञ्चालनमा जिम्मेवार राजनीतिक दल सुशासनका पक्षमा खरो नउत्रेसम्म यो नारामै सीमित हुन्छ

काठमाडौँ। सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताएका