बसको ठक्करबाट नायिका महिमा सिलवाल दिदीबहिनीको मृत्यु



काठमाडौं । बसको ठक्करबाट नायिका तथा मोडल महिमा सिलवाल र उनकी बहिनी शर्मीला सिलवालको मृत्यु भएको छ । बुधबार बेलुका धादिङमा विपरीत दिशाबाट आएको बसले स्कुटरलाई ठक्कर दिँदा दिदी बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ९७ प ७०५८ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आइरहेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । महिमाको घटनास्थलमै र उनकी बहिनीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखा दरबारको दसैघरमा बिधिपूर्वक जमरा राखियो

गोरखा । गोरखाको कालिका मन्दिरमा रहेको दसै घरमा आज बिधिपूर्वक जमरा राखिएको छ

कागती खेतीमा भविष्य खोज्दै धर्मराज

ढोरपाटन  । बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

चितवन । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर

साइपालका च्याङ्ग्रा पोखरातिरः चराएको पनि कर तिर्नुपरेको व्यापारीको गुनासो

महेन्द्रनगर । आइतबारआइतवार राति बझाङको साइपालबाट भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय