के आदर, के माया, के अनुशासन, के मतलव ?



बलराम प्यासी ।

स्काउटले ‘आफूभन्दा ठुलाको आदर र सानालाई माया गर्नु’ भनेर सिकाउँछ | तर नेपाल स्काउटको सम्रक्षक रहेका प्रधानमन्त्री केपी ओली (६७) ले आफुभन्दा ४ वर्ष जेठा (७१ वर्षे ) र ३९ वर्षदेखि ललितपुरमा स्काउट मास्टरी गर्दै आउनुभएका गुरु रत्नलाल महर्जनलाई ‘तिमी’ भनेर सम्वोधन गर्दै केटाकेटीलाई लेख्ने जसरी लेखेर प्रभात स्कुलमा पठाएछन् |

कुन चाँहि ‘ हनुमान’ ले यो शुभकामना पत्रको डिजाइन गरेको हो सरस्वती पुजाको दिन सरस्वती माताले नै पत्ता लगाई त्यसलाई सद्वुद्धि दिनुपर्यो | ताकी यहि शुभकामना पत्रको आधारमा भोलिदेखि कुनैपनि स्काउटले आफ्ना गुरु र अग्रजलाई ‘तिमी’ भनेर सम्वोधन नगरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य