उपसभामुख माग्न संसदमा कमण्डलु लिएर आएका छैनौं प्रष्ट होस्ः मिनेन्द्र रिजाल



काठमाडौं । नेपाली कांग्रेसले आफ्नो तर्फबाट उपसभामुख पद नमागिएको बताएको छ । आइतवारको प्रतिनिधिसभा बैठकमा कांग्रेस नेता डा. मिनेन्द्र रिजवालले कसैसँग उपसभामुख पद नमागेको बताएका हुन् ।

रिजालले उपसभामुख पद माग्न नेपाली कांग्रेस संसदमा कमाण्डलु लिएर नआउने बताए । कांग्रेसले सभामुखमा उमेदवारी नदिएको विषयमा प्रष्टीकरण दिँदै उनले भने, “कांग्रेस कमण्डलु लिएर उपसभामुख माग्न संसदमा उपस्थित छैन । कमण्डलु लिएर आएका छैनौं प्रष्ट होस् ।”

सभामुख निर्वाचित गर्न नेकपासँग एथेष्ट मत रहेको र सभामुख पद नै तटस्थ हुनुपर्छ भनेर कांग्रेसले उम्मेदवारी नदिएको उनले बताए । रिजालले सापकोटाले आफूलाई सभामुख पदमा अब्बल सावित गर्नुपर्ने चुनौती रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, दुई घाइते

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको

मुद्दा जिताइदिन्छु भन्दै ३० लाख ठगेर फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ लिएर फरार

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय