संगठनभित्र नीतिगत र आर्थिक अनियमितता गर्ने छुट कसैलाई छैनः आइजीपी खनाल



काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनालले संगठनभित्र नीतिगत र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन् ।

सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा खनालले संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने र भ्रष्ट आचरणका कर्मचारीलाई कडा भन्दा कडा कारवाही गर्ने गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन दिएका हुन् ।

उनले संगठनको मूल्यमान्यता र आचरण विरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारावही गरिएको जानकारी दिए ।
खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाईको जवाफदेहिता लिन संगठन प्रमुखको हैसियतले आफू सधंै तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागेन काभ्रेका बाढीपहिरो पीडितलाई तिहार

काभ्रे । तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका

ओली सरकारले एकसय दिनमा राम्रो काम गरेको देउवाको दाबी

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले एकसय दिनमा राम्रो काम

राष्ट्रपति पौडेलबाट गाई पूजा

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई

नेपालका सबै भाषा, संस्कृति बचाउनुपर्छ : प्रधानमन्त्री ओली

पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका