दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाल पक्राउ



काठमाडौं । जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप–सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् ।

आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा रिजाल पक्राउ परेका हुन्। अख्तियारले उनलाई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्त्यिारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यसअघि उनी निलम्बनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीको गृहनगरमै एमाले पराजित, दमकको मेयरमा राप्रपाको जित

झापा । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले

विराटनगरको मेयरमा कांग्रेस उम्मेदवार ६ हजार मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका

नेपालगंजको मेयरमा कांग्रेसका प्रशान्त विष्ट विजयी

नेपालगंज । नेपालगंज उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट विजयी भएका

पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद