सिद्धबाबालाई तीन लाख धरौटीमा रिहा गर्न अदालतको आदेश



सुनसरी । बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ’सिद्धबाबा’ लाई तीन लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आइतबारदेखि चलेको थुनछेक बहसमा बादीकातर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । कृष्णदास पक्षका ५ जना अधिवक्ता मध्ये २ जनाले आइतवार बहस गरेका थिए ।

उनीहरुले कृष्णदासलाई फसाउने षड्यन्त्र भएको भन्दै कृष्णदासको बचाऊ गरेका थिए । कृष्णदासकोतर्फबाट सोमबार बाँकी २ जना अधिवक्ताले बहस गरेपछि अदालतबाट यस्तो आदेश आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको