उसो भए पूरै देश‘यति’कै जिम्मा लगाए भैगो निः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यति समूहलाई गोकर्ण रिसोर्टको नविकरण गरेकोबारे सरकारलाई व्यंग्य गरेका छन् । ट्वीट गर्दै भट्टराईले ‘यति’ को खोजीमा वैज्ञानिकहरु अहिले पनि लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीले ‘यति’लाई हुर्काएर जब्बर जन्तु बनाएको आरोप लगाएका छन्।

‘यतिको खोजीमा वैज्ञानिकहरू आजित भएको बेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन,’ बाबुरामले ट्विटरमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक २० हजार

यो सरकारमा कांंग्रेस सहभागी हुँदैनः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमाले सम्मिलित वर्तमान सरकारमा कांग्रेस सहभागी

सन्दीपलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा

मलेसियाका गृहमन्त्रीले कामदारको सुरक्षा र सुविधाबारे नेपाली अधिकारीहरुसँग छलफल गर्दै

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने