काठमाडौं । गृह मन्त्रालयले दुईजना डीआईजीको सरुवा गरेको छ । डीआईजी विश्वराज पोखरेललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ भने रानीपोखरीमा रहेका डीआईजी शैलेश थापा क्षेत्रीलाई आईजीपीको सचिवालयमा सरुवा गरिएको छ ।

OUR TEAM
प्रतिक्रिया