नेपाल प्रहरी ट्राफिक महाशाखाको तिन महिने उज्यालो अभिआन सुरु



काठमाण्डौँ । नेपाल प्रहरीको ट्राफिक महाशाखाले तिन महिने उज्यालो कार्यक्रम सुरु गरेको छ । मंगलबार ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरण गर्न तीन महिने उज्यालो अभिआन कार्यक्रम पुसबाट सुरु गरेको हो ।

देशमा एकपछि अर्को सडक दुर्घटना भइ जनधनको क्षति बढ्न थालेपछि सर्बत्र चासो बढेकोले यो कार्यक्रम ल्याएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित निकायका अधिकारीलाई बालुवाटारमा डाकेर अब दुर्घटनाबाट एकजना पनि मर्नु भएन भनि निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा एक युवक मृत फेला

जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । जनकपुरको

देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट

  सल्लेरी (सोलुखुम्बु) ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

म्याग्दी ।  डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको

सर्लाहीमा बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, दुई घाइते

  बरहथवा (सर्लाही) ।  सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६