गृह मन्त्रालयले माग्यो ६ जिल्लामा ६ सय कर्मचारी(विज्ञापनसहित)
काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञ्जिजकरण विभागले विभिन्न जिल्लाका लागि दर्ता अपरेटर माग गरेको छ ।
सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको हो ।
यसका लागि आवेदन सम्बन्धित जिल्लामा १० रुपैयाँको टिकट टाँसेर निःशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ। त्यस्तै तलब भने दैनिक १२ सय उपलब्ध गराउने विभागले जनाएको छ।