पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा



काठमाडौं । गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारीसहित छ जनाको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जीतेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।

यस्तै भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङ प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका लक्ष्मण खड्कालाई लम्जुङमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादीले उछिन्यो

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम

रुपन्देही-३ मा दीपक बोहोरा विजयी, गृहमन्त्री खाण पराजित

रुपन्देही । मङ्सिर ४ गते सम्पन्न रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा

रुपन्देही ३ (२) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी

बुटवल । रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा २ मा नेकपा (एमाले)का तुलसीप्रसाद

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

मुगु । हिमाली जिल्ला मुगुको प्रतिनिधिसभा क्षेत्रतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर