सेवाग्राहीसँग घुस लिँदै गर्दा प्रहरी सहायक निरीक्षक झा पक्राउ



काठमाडौं । ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगर धनुषाका प्रहरी सहायक निरीक्षक नबिनकुमार झा एक हजार घुस रकम सहित पक्राउ परेका छन् ।

ट्रिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर झा सेवाग्राहीसँग घुस लिदालिँदै पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झालाई सेवाग्राहीबाट १ हजार घुस लिइरहेका बेला पक्राउ गरिएको र अहिले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फ कांग्रेसले कटायो २० लाख मत

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय

ऐतिहासिक ‘गोकर्ण देशेगाउँ’को खानेपानी समस्या समाधान गरिने

काठमाडौं । ऐतिहासिक राजा मानदेवले बसालेको बस्ती गोकर्णेश्वर नगरपालिका–४ ‘गोकर्ण देशे गाउँ’ को

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादीले उछिन्यो

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम

रुपन्देही-३ मा दीपक बोहोरा विजयी, गृहमन्त्री खाण पराजित

रुपन्देही । मङ्सिर ४ गते सम्पन्न रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा