मेडिसिटी अस्पतालका चिकित्सक यौन दुव्र्यवहारको आरोपमा पक्राउ



काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालमा कार्यरत चिकित्सक डा. रोहितकुमार झा यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार डा. झालाई सोमबार साँझ अस्पतालबाटै नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार आइतबार सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी एक युवतीलाई आकस्मिक कक्षसँगैको कोठामा झाले बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

उपचारका लागि अस्पताल पुगेकी ती युवतीले आफूलाई डा. झाले यौन दुव्र्यवहार गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् । झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आलमलाई सफाइ दिने न्यायाधीशमाथि किन यतिधेरै आलोचना ?

काठमाडौं । इँटा भट्टामा हालेर मान्छे जलाएको अभियोगमा जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

चितुवा आतङ्कले मेचीनगरवासी त्रसित

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न

‘आइसीयू’ र ‘सिसीयू’ कक्षमा विद्युत अवरुद्ध भएपछि चिकित्सकले ‘लाइट’ बालेर जोगाए बिरामीको ज्यान

वीरगञ्ज । अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू ’ र ‘सिसीयू ’ कक्षमा आकस्मिक