पूर्वराजा आगामी साता भैरहवा भ्रमणमा जाने



काठमाडौं । देश उपचुनावको माहौलमा होमिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा भ्रमणमा निस्कने भएका छन् । आगामी साता निजी भ्रमणका दौरान पूर्वराजा शाह भैरहवा जान लागेका उहाँका निजी संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिएका छन् ।

विस्तृत जानकारी नदिईएको भएपनि पूर्वराजा शाहले स्थानीय धार्मिक तीर्थस्थलको पुजाआजा र स्थानीय नागरिकहरुसंग अन्तरक्रिया र भेटघाट गरेर केही दिन बिताउने बुझिएको छ ।

भैरहवामा स्वतन्त्र नागरिक समाज लगायतका राजसंस्थावादी समुहले पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम रहेको थाहा भएको छ ।

जिर थापाको संयोजनकारी नेतृत्वमा वुटवलमा पूर्वराजा र राजसंस्थाको पक्षमा लामो समयदेखि अभियानहरु सञ्चालन हुदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाथीभरामा एकैदिन ६ हजार भन्दाबढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा शनिबार एकैदिन ६ हजार चार सय

अर्घाखाँचीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा भीषण आगलागीका

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण