पूर्वराजा आगामी साता भैरहवा भ्रमणमा जाने



काठमाडौं । देश उपचुनावको माहौलमा होमिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा भ्रमणमा निस्कने भएका छन् । आगामी साता निजी भ्रमणका दौरान पूर्वराजा शाह भैरहवा जान लागेका उहाँका निजी संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिएका छन् ।

विस्तृत जानकारी नदिईएको भएपनि पूर्वराजा शाहले स्थानीय धार्मिक तीर्थस्थलको पुजाआजा र स्थानीय नागरिकहरुसंग अन्तरक्रिया र भेटघाट गरेर केही दिन बिताउने बुझिएको छ ।

भैरहवामा स्वतन्त्र नागरिक समाज लगायतका राजसंस्थावादी समुहले पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम रहेको थाहा भएको छ ।

जिर थापाको संयोजनकारी नेतृत्वमा वुटवलमा पूर्वराजा र राजसंस्थाको पक्षमा लामो समयदेखि अभियानहरु सञ्चालन हुदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण

काठमाडौँ। नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजङ्घा हिमाल आरोहण गरेको छ। संयुक्त

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक सुजित केसीलाई रिहा

गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा