नेकपाको सचिवालय बैठक सुरु, बैठकले मन्त्रिपरिषद्मा थप हुने सदस्यको टुंगो लगाउने



काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा मन्त्रिपरिषदमा थप हुने सदस्यहरुको टुंगो लाग्ने बताइएको छ ।

सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल भएको छ । दुबै नेताले छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत विहान भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जंगी अड्डामा बुधबारदेखि वर्तमान सुरक्षा वस्तु स्थितिबारे छलफल हुने

काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ

सरकार र विप्लव समूहलाई इमान्दार वार्ताबाट समाधानमा पुग्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ता गर्न टोली गठन

विप्लवद्वारा सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को

आठ लाख घुस लिएर भाग्दै गरेका गाउँपालिकाका अध्यक्षका चालक र गाडी नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर भाग्दै गरेका धनुषा बटेश्वर गाउँपालिकाका