बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा, राष्ट्रपति भण्डारीद्वारा विमानस्थलमै पुगेर स्वागत



काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति अब्दुललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्वागत गरेकी छन् ।

बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो । यो भ्रमणले दुई देशबीचको व्यापारिक सम्बन्ध पुनः प्रवद्र्धन हुने बताइएको छ । उनको सम्मानमा नेपाली सेनाले विमानस्थलमै सम्मान गारथ अर्पण गरेको छ ।

उनी आज भक्तपुर क्षेत्रको भ्रमणमा जानेछन् भने साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका

डोटीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने