कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विष्फोट



पोखरा । कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको पर्यटक बसपार्कमा बम बिस्फोट भएको हो ।

कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको थियो । बम बिस्फोट कसले गराएको हो भन्ने केही खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले

पर्यटनमन्त्री आलेद्वारा पदबाट राजीनामा

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको

महाकाली सन्धि भएको २६ वर्षपछि मूल नहरमा पानी

शेरबहादुर सिंह, महेन्द्रनगर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली