घुस लिएको अभियोगमा टोखा नगरपालिकाका इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनीयर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनीयर पाठक, लायन्स इञ्जिनीयरिङका ओभरसियर प्रशान्त चौधरी र लेखापढी व्यवसायी जयराम तिमिल्सिना समेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र बनाउने प्रयोजनका लागि पाँच लाख रुपैयाँ बराबरको घुस लिएको अभियोग लागेको छ ।

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डा. केसीको जीवन रक्षाका लागि सरकारसँग नागरिक अगुवाहरुको अपील

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न

कांग्रेस सांसद श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । शनिबार

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

नेपालगंज । कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु

कोरोना सङ्क्रमणबाट झापाका ४५ वर्षीय पुरुषको मृत्यु

झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु