सुकुटेबाट सुनकोसी नदीमा बस खस्यो, विस्तृत विवरण आउँदै



काठमाडौं । दोलखाबाट काठमाडौं आइरहेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशीमा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामाङलाई उद्दार गरिएको छ । घटनाको थप विवरण भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

वसन्त यामको सगरमाथा आरोहणका लागि अनुमति दिन सुरु

काठमाडौं । यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण

नेपाल प्रहरीको प्रमुखमा वसन्त कुँवर नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आईजीपी)मा वसन्त बहादुर कुँवर नियुक्त भएका छन् ।

रानीपोखरी सर्वसाधारणका लागि खुला

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका