सुकुटेबाट सुनकोसी नदीमा बस खस्यो, विस्तृत विवरण आउँदै



काठमाडौं । दोलखाबाट काठमाडौं आइरहेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशीमा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामाङलाई उद्दार गरिएको छ । घटनाको थप विवरण भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशका ७३ जिल्लामा निषेधाज्ञा जारी, संक्रमितको सङ्ख्या भने ५१ प्रतिशतले वृद्धि

काठमाडौं । मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी

पूर्वराजा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कारोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज

बिहीबारदेखि उपत्यकामा अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका

ट्राफिक प्रहरीद्वारा यात्रुसँग बढी भाडा लिने थप दुई जना पक्राउ

काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी