कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? अस्पतालले निकाल्यो यस्तो विज्ञप्ती



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको ग्रान्डी अस्पतालले जानकारी गराएको छ । बुधबार साँझ अस्पतालका निर्देशक चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले संयुक्त वक्तव्य जारी गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकोले जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओली आजै वा भोलि बिहानसम्म डिस्चार्ज हुने विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री बुधबार विहान अस्पताल गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।

सात दिनभित्र रमाना लिएर सरकारले खटाएको ठाउँमा हाजिर हुन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिनभित्र रमाना लिएर सरकारले

धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले पाए अनुमति

  म्याग्दी ।  शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति

२३ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय रुपैयाँ

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण  २३ खर्ब नौ अर्ब ८६ करोड ९६