पूर्वराजाले भने- राजनीतिक परिवर्तनपछि प्रगति र विकास नभए परिवर्तनकर्ता अप्ठ्यारोमा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक परिवर्तन पछि प्रगति र विकास नभए त्यसको अर्थ नहुने बताएका छन् । तिहारको टीका ग्रहणपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले प्रगति र विकास नभए परिवर्तनको कुनै अर्थ नहुने बताएका हुन् ।

उनले त्यस्तो अवस्थामा परिवर्तनकर्तालाई अफ्ठ्यारो पर्ने बताए । उनले भने, ‘ परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास । यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्तालाई अप्ठयारो पर्न सक्छ ।’

लक्ष्मीपूजामा आफूले धन हुनेलाई मन पाओस् र मन हुनेलाई नेपाली मन पाओस् भनेर आफूले प्रार्थना गरेको बताए । पूर्वराजा शाहले बहिनी शोभासँग भाइटीका लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार र यातायात व्यवसायी वार्तामा

काठमाडौं । सरकार आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश

यस्तो दिक्दारलाग्दो अवस्थामा कसरी फस्टाउला हाम्रो पर्यटन उद्योग ?

-नारायण गाउँले । के तपाईंलाई नेपालको हवाइ टिकट विश्वकै महँगो मध्ये पर्छ भन्ने

मौरिस हर्जोग, जसले चिनाए अन्नपूर्ण हिमाल

म्याग्दी । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान

अयोध्यामा नेपाल-भारतको आध्यात्मिक एकता : महायोगी सिद्धबाबाको शोभायात्राले जगायो आत्मगौरव र चेतनाको लहर

अयोध्या, उत्तर प्रदेश । भारतको अयोध्यामा जेठ १८ गतेदेखि जारी ‘सुरत शब्दयोग ध्यान