यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय



काठमाडौं । सरकारले सार्वजनिक, सरकारी, गुठी जग्गा हिनामिनाबारे अध्ययन गर्न गठित समितिको म्याद फेरि थपेको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमासरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले उक्त निर्णय गरेको बताएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त विषयको अनुसन्धान गरिरहेको छ । समितिको म्याद अब मंसिर २८ गतेसम्म थपिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेनाल्टी शुट आउटमा ब्राजिललाई हराउँदै क्रोएसिया विश्वकपको सेमिफाइनलमा

काठमाडौं । पाँच पटकको विजेता ब्राजिललाई पेनाल्टीशुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको

दुईजना नक्कली प्रहरी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने

स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवद्र्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी